logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कोपा अमेरिकाको उपाधिअर्जेन्टिनालाई


  • जन आकाश
  • सोमबार, असार ३२ २०८१

काठमाडौं । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । कोलम्बियालाई १(० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि ११२ औँ मिनेटमा गोल गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए ।



निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend