logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपालले यूएईको पहिलो विकेट लियो


  • जन आकाश
  • शुक्रबार, साउन ४ २०८१

काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको पहिलो विकेट लिएको छ । यूएईकी कप्तानसमेत रहेकी ओपनर ब्याट्र एसा ओजा रनआउट भएकी हुन् ।



दोस्रो ओभरको पाँचौँ बलमा कप्तान एसा आउट हुँदा यूएईले ११ रन बनाएको छ । नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend