logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बिवेक खड्काको अभिनयमा “I AM VERY SORRY” गीत सार्वजनिक हुदै


  • जन आकाश
  • मंगलबार, साउन ८ २०८१

काठमाडौं । मोड्ल तथा कलाकार बिवेक खड्काको अभिनयमा “I AM VERY SORRY” बोलको गीत शुक्रबार डम्फु मिडिया युटुब च्यानलबाट सार्वजनिक हुँदै छ ।



उक्त गीतको शब्द, संगीत, आवाज फुर्वा तामाङको रहेको छ भने नोर्बु शेर्पाले एरेन्ज गरेकाछन् शकु शाहको छायाँकन, मिलन तामाङको निर्देशन रहेको गीतमा थ्रेटर आर्टिस विवेक खड्का र सक्कु शाहको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

गीत तामाङ भाषामा बनेको छ गीत दुई दिन लगायर मुडे,  सोलुखुम्बुको दृष्य देखाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend