logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

खेम सेन्चुरी र संगम लामिछानेको आवाजमा “धनै ठुलो होकी मनै ठुलो होला” सार्वजनिक


  • जन आकाश
  • बुधबार, साउन १६ २०८१

काठमाडौं । गायक खेम सेन्चुरी र गायिका संगम लामिछानेको आवाजमा “धनै ठुलो होकी मनै ठुलो होला” बोलको गीत संगम लामिछाने अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द बिक्रमबाबू बिश्वकर्मले गरेकाछन् भने खेम सेन्चुरी र संगम लामिछानेले मिठासपूर्ण आवाज दिएकाछन् । संगीत,एरेन्ज मिक्सिङ मास्टरिङ श्यामश्वेत रसाइलीको  रहेको गीतमा रामेश्वर उप्रेतीले छायाँकन  गरेकाछन् ,भने अशोक बि.के को निर्देशन रहेको गीतमा लोमस शर्मा,लोसिना लामिछाने, सरोज प्रजा,जुना एसडी,बिजय पुन नारायणी खत्रीको अभिन आकर्षक रुपमा देख्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend