logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग


  • जन आकाश
  • बुधबार, साउन १६ २०८१

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ।



सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका ३० देखि ६५ वर्षभित्रका इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो। १५ दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्नुपर्नेछ। चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीको कार्यकाल गत साता सकिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend