जन आकाश
काठमाडौं । विजेन्द्र नौबागे, खुश्बु सुनार बाल गायीका मञ्जली तामाङको आवाजमा निकै रमाइलो “रातो साडी” मौलिक तिज गीत सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द, संगीत विजेन्द्र नौबागेको रहेको छ भने खुश्बु सुनार, बाल गायिका, मञ्जली तामाङ र विजेन्द्र नौबागे स्वयमले मिठासपूर्ण आवाज दिएकाछन् । एरेन्ज /रेकर्डिस्ट दिपक वि.सी, मिक्सिङ/मास्टरिङ डिका गुरुङ रहेको गीतमा ज्ञान कुमार कटेलले छायाँकन गरेकाछन् । मिलन विष्टको कोरियोग्राफर, विजेन्द्र नौबागे निर्देशन रहेको गीत (Active Entertainment) युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend