जन आकाश
काठमाडौं । साफ यु (२० च्याम्पियनसिप आज उद्घाटन हुने भएको छ । पहिलो खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । साफमा ६ टोली सहभागी छन् ।
समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।
श्रीलंकाले भने आन्तरिक कारण गत संस्करणको प्रतियोगिता खेलेको थिएन । यस पटक श्रीलंकाली खेलाडीहरुको खेल नेपालमो मैदानमा हेर्न पाइने भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend