जन आकाश
काठमाडौ । राष्ट्रिय बाणिज्य बैकले आरबिबि फेष्टिबल अफर सर्वजानिक गरेको छ । बैकलेआज फेष्टिबल अटो लोन डिजाइन सार्वजनिक गरेको हो । बैंकले सात प्वाइन्ट सत्हत्तर प्रतिशत फिक्स सात बर्षको लागि योजना सार्वजनिक गरेको हो ।
नाडा अटोमोवाइल्स एसोशिएसन अफ नेपालले यहि भदौ ११ गतेवाट नाडा अटो शो गर्दै छ । उक्त सन्ध्यामा राष्ट्रिय बाणिज्य बैकले गरेको आरबिबि पेष्टिबल अफरले धेरै ग्रहकहरुको लागि सेवा पुग्न सक्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend