logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

२० प्रतिशत डाउन पेमेन्टमै टाटा विंगर खरिद गर्न सकिने


  • जन आकाश
  • आइतबार, भाद्र ९ २०८१

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धमाकेदार अफर ल्याएको छ । जसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।



कम्पनीका अनुसार ६ वर्षको चुक्ता भुक्तानी अवधि रहेको छ । सो गाडी खरिद गर्दा ७० प्रतिशत फाइनान्सिङ सुविधा पनि रहेको उल्लेख गरिएको छ ।
योजना अगस्ट महिनाभरि लागु हुनेछ । मासिक ६० हजार रुपैयाँदेखि सरल किस्तामा सो गाडी खरिद गर्न सकिने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend