जन आकाश
काठमाडौं । गायक तथा सर्जक कर्णराज गिरिको आवाजमा “आगो लगाइदिन्छु” बोलको गीत कर्णराज गिरी अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द,संगीत,आवाज कर्णराज गिरिको रहेको छ भने गीतमा बिजय श्वरराज तन्दुकारले यारेन्ज गरेकाछन् ,पवन सुसलिङको छायाँकन,राहुल शाहको कोरियोग्राफी, निर्देशन रहेको गीतमा चर्चित मोड्ल आलिशा शर्मा, राहुल शाह र निरजन मगरको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
सोही गीत अहिले सामाजिक सञ्जाल टिकटक,फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend