जन आकाश
काठमाडौं । पछिल्लो समय दर्शकले रुचाइदिएका “पल्लो गाउ” सिरियललाई बन्द गरेर निर्देश तथा कलाकार रुपकराज बिश्वले नयाँ सिरियल “बासुदेब” बजारमा ल्याएकाछन् ।
उक्त सिरिय छोटो समयमै दर्शकले मन पराउना थालिसकेकाछन् । नारिको कथालाई लियर निर्माण गरिएको “बासुदेब” सिरियल नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा शन्देस मुलक तरिकाले रुपकराज बिश्वले निर्देशन गर्दे आएकाछन् ।
बिगत लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेका रुपक राज बिश्ले समाजमा रहेका समासामुहिक बिषय बस्तुमा आधारित नारी जीवनको कथालाई लिएरे “बासुदेब” सिरियल निर्माण गरेका हुन् । “पल्लो गाउँ” सिरियल भाग १ बाट ५२ सम्मा निर्देश गर्दे आएका कलाकार रुपकराज बिश्वले “पल्लो गाउँ” सिरियललाई बन्द गरेर फरक कथा बस्तु र फरक ढङगबाट “बासुदेब ” सिरियललाई अगाडी बढाउदैछन् । “बासु्देब” सिरियललाई समग्र दर्शकमाझ पुर्याई ब्राण्ड बनाउने उनले योजना बनाएकाछन् ।

बिगत लामो समयदेखि कलाकारिता क्षेत्रमा संर्घर्ष गदै आएका रुपकराज बिश्वले कलाकारारिता क्षेत्रमा रहर बोकेका थुप्रै नव प्रतिभालाई स्थान दिएकाछन् भने पुराना कलाकारसँग सह–कार्य गर्दे आएकाछन् ।
समाजमा भएका यर्थाता घटनालाई सकारात्मक शन्देश दिदै आएको “बासुदेब” सिरियल (A B R Offical Media) युटुब च्यानलबाट ५ भाग प्रशारण भइसकेको छ । भने सिरियले आम दर्शक स्रोताको माया पाउन सफल भएको छ ।
रुपकराज बिश्वको लेख्न,निर्देशनमा बनेका “बासुदेब” सिरियलमा सागर गौतमले छायाँकन गरेकाछन् । उक्त सिरियलमा थुप्रै कलाकारहरुको अभिनय फरक,फरक तरिकाले आर्कर्षित रुपमा देख्न सकिन्छ । मेन क्यारेक्टरको भुमिकामा राजु सिंङ (डेन्जर दादा) र रुपकराज बिश्व रहेका छन् भने कलाकारहरु नारायण घिमिरे, राजु सिंङ (डेन्जर दादा), रुपका राज विश्व, एनबी , सरिता मगर, कमला केसी, गंगा मैनाली, गीतु मगरणी, कमला घिमिरे, रिया घिमिरे लगायत कलाकारहरुको अभिनय शशक्त रुपमा देख्न सकिन्छ ।
समग्रमा यो सिरियल हेर्दा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेनहनती निर्देशक तथा कथा लेख्नको भुमिका देख्न पाइन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend