जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालीहरुको महान पर्व दशै–तिहारलाई लक्षित गरेर बिभिन्न ब्राण्डहरुले आफ्नो अफरहरु ल्याउने गरेकाछन् । यो वर्ष सवैभन्दा दुहुईलर्स बाईक बेच्दै आएको हुलासचन्द एण्ड कम्पनीले बजाज ब्राण्डको बाईक ग्रयाण्ड कड्नीभल यहि असोज ८ गतेवाट भृकुटीमण्डमा शुरु गरेको छ । ८ गतेवाट ५ दिनसम्म चल्ने मेलामा ग्रहकहलाई विशेष छुट लगायत थुप्रै सुविधाहरु रहेको छ । काठमाडौ उपत्यकामा रहेका सवै शोरुमहरुलाई आ–आफ्नो स्टल राखेर ग्रहकहरुलाई एरियावाइज रुपमा नै सेवा दिने तरिका अपनाईको देखिन्छ । नेपालमा सवैभन्दा बढी टुहुईलर्स सवारी साधन बेच्दै आएको गोल्छा अग्रनाईजेशनले यो वर्ष पनि आफ्नो रेकर्ड कायम नै राखेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend