logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

युवराज र इन्दिराको “चन्चली नानी” सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, असोज ११ २०८१

काठमाडौं । नेपाल सिङगिङ आइडलका बिजेता युवराज कार्की र इन्दिरा खड्काको आवाजमा रोमान्टिक लभ स्टोरी  गीत “चन्चली नानी” सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द, संगीत युवराज कार्कीको रहेको छ भने गीतमा इन्दिरा खड्का र युवराज कार्की स्वयमले मिठासपूर्ण आवाज दिएकाछन् । गीत केही दिन अघि युवराज अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ र गीतको भिडियोमा पनि युवारज र इन्दिरालाई देख्न सकिन्छ ।

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका नमाडिमा जन्मेकी इन्दिरा खड्का र रामेछापको बेतालीमा जन्मेका युवराज कार्कीको यो रोमान्टिक लभ स्टोरी गीत प्रेमी जोडिहरुले निकै रुचाएकाछन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend