logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बिना र नविनको अभिनयमा “नयाँ धरहरा” सार्वजनिक


  • जन आकाश
  • आइतबार, असोज १३ २०८१

काठमाडौं । मोड्ल नविन गौतम र बिना राउतको अभिनयमा रोमान्टिक लभसङ “नयाँ धरहरा” बोलको गीत बजारमा सार्वजनिक भएको छ ।



उक्त गीतमा गोपालमान तामाङलको स्वर रहेको छ भने युवराज कार्कीको शब्द/संगीत रहेको छ । गीतमा विश्व अधिकारीको एरेन्ज, र आशिष राईको  निर्देशन रहेको गीतमा नवीन गौतम र बिना राउतले अभिनय गरेकाछन् ।

रोमान्टिक लभ स्टोरीमा बनेको गीत केही दिनअघि (I Catch Studio) युटुब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीत अहिले निकै चर्चामा समेत रहेको छ ।

रामेछाप जिल्लामा जन्मेका मोडेल नविन गौतमका दर्जनौ गीत यसअघि पनि बजारमा सार्वजजिक भइसकेकाछन् । पछिल्लो समय उनको लुक्सलाई हेरेरे दर्शकले चकलेटी मोड्ल नविन गौतम भनेर पनि चिन्न थालेकाछन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend