logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

फेरी हार्यो नेपाल, रणनीति किन सुधार भइराखेको छैन


  • जन आकाश
  • आइतबार, कार्तिक १८ २०८१

काठमाडौ ।बनाएको ५२ रनको स्कोर नै सर्वाधिक रह्यो। यस इनिङ्समा अमेरिकाका सौरभ नेत्रावल्करले नेपालको ४ विकेट लिए।



यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दै छ।

आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो भने स्कट्ल्यान्डलाई उसले ५ विकेटले हराएको थियो।आईसीसी विश्वकप लीग २ अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेलमा नेपाल पुनः पराजित भएको छ।
अमेरिकाको ड्यालसमा भएको खेलमा नेपाल ३७ रनले पराजित भयो।

खेलको पहिलो इनिङ्समा अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो। अमेरिकाका लागि मोनाङ्क पटेलले सर्वाधिक ६७ रन बनाउँदा नेपालका लागि गुलशन झाले सर्वाधिक ३ विकेट लिएका थिए।

दोस्रो इनिङ्समा २८२ रनको लक्ष्य पछ्याएको नेपाल १ बल बाँकी छँदा अलआउट भयो। त्यति बेला उसको स्कोर जम्मा २४४ रन थियो।

नेपालका लागि ओपनर अनिल साहले बनाएको ५२ रनको स्कोर नै सर्वाधिक रह्यो। यस इनिङ्समा अमेरिकाका सौरभ नेत्रावल्करले नेपालको ४ विकेट लिए।

यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दै छ।

आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो भने स्कट्ल्यान्डलाई उसले ५ विकेटले हराएको थियो।

स्रोत : बिबिसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend