जन आकाश
काठमाडौं । रामेछापमा जन्मिएका साहित्य क्षेत्रमा कलम चलाउदै आएका रामचन्द्र खड्काको आवाजमा नयाँ गीत “दुई खोलीको तिरैमा” बोलको गीत अडियो सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द,संगीत रामचन्द्र खड्काको रहेको छ भने पछिल्लो समयकी लोकप्रिय गायिका साथै सञ्चारकर्मी समेत रहेकी बिपन सिंह र रामचन्द्र खड्का स्वयमले मिठासपूर्ण आवाज दिएकाछन् ।
गीत पु्रानो भाका र लोकशैलीमा बनेको छ । गीतमा पूर्ण सम्योगको यारेन्ज रहेको छ भने गीतको भिडियो केही दिनमा बजारमा सार्वजनिक हुने गायक खड्काले बताएकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend