जन आकाश
काठमाडौं । “धन्यवाद मायालु” बोलको गीत सार्वजनिक भएको छ।
गायक महेश काफ्लेको एकल स्वर रहेको गीत बिहीबार युट्युबमा रिलिज भएको हो। उनकै शब्द तथा संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन्।
भिडिओमा सिम्पल खरेल, महेश काफ्ले, प्रभातपाल ठकुरी र निमा पाण्डे फिचर्ड छन्। प्रेम–विछोडको कथामा भिडिओ बनाइएको छ।यसमा हरि हुमागाईंको निर्माण तथा निर्देशन छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend