logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“छुटकारा” चलचित्रबाट शिव सागर खड्काको डेब्यु


  • जन आकाश
  • आइतबार, मंसिर २३ २०८१

काठमाडौं । नेपाली इसाई कथामा आधारित “छुटकारा“ चलचित्रबाट गायक तथा सर्जक शिव सागर खड्का  डेब्यु गरेकाछन् ।



चलचित्र आगामी पुस १७ गतेबाट प्रर्दशनमा आउन लागेको हो । उक्त चलचित्रमा गायक खड्का सहित थुप्रै कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

गायन र मोड्लिङ गर्दै आएका खड्का चलचित्रको पर्धामा देखिन लागेका छन् । यस चलचित्रबाट खड्काको अभिनयले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend