logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लामो समयपछि बालेनको गीत दर्शकले सुन्न पाउन भएका छन् ।


  • जन आकाश
  • शुक्रबार, पुष १९ २०८१

काठमाडौं– काठमाडौं नगरपालिकाका मेयर बालेन शाहको नयाँ गीत बजारमा आउने भएको छ ।



उन्ले गाएको ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘मन यो उड्यो’, ‘नेपाल हाँसेको’, ‘गोर्खाली तोप’, आदि उनका चर्चित गीतहरु रहेका छन् । तर मेयर बनेपछि उनका गीतहरु सार्वजनिक भएका छैनन् ।

अब पुनः बालेनका गीत दर्शकले सन्न पाउने भएका छन् । आगामी फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’को गीतमा बालेन स्वयंको शब्द तथा संगीत रहेको छ ।

केही दिनअघि रेकर्ड भइसकेको उक्त गीत फिल्म रिलिजअघि नै सार्वजनिक गर्ने तयारीमा निर्माता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend