logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शिव सागर खड्का र रेजिना खड्काको आवाजमा ‘सयौं जुनी माया’ सार्वजनिक


  • जन आकाश
  • आइतबार, पुष २१ २०८१

काठमाडौं । शिव सागर खड्का र रेजिना खड्काको आवाजमा ‘सयौं  जुनी मायाँ’ बोलको गीत (Shiva Sagar Official) युट्युब च्यानलबाट सार्वजनिक भएको छ।



उक्त गीतको शब्द , संगीत शिव सागर खड्काको रहेको छ भने रेजिना खड्का र शिव सागर खड्काले मिठासपूर्ण आवाज दिएका छन्। रामकृष्ण थापाको एरेन्ज रहेको गीतमा संगीत सागर बुर्जाले  भिडियो निर्देशन गरेका छन्, जसमा रेजिना खड्का र शिव सागर खड्का स्वयमको अभिनय  छ ।

आधुनिक शैलीमा तयार पारिएको यस गीतले माया, पिरतीको भावनालाई प्रस्तुत गरेको छ, जसमा गायक खड्का रेजिना खड्काको आवाजलाई विशेष प्रशंसा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend