जन आकाश
काठमाडौं। गायिका उषा गजुरेल र लोक सम्राट् राजु परियारको स्वरमा “कुटु कुटु” नामक नयाँ गीतको म्युजिक भिडियो “उषा गजुरेल” अफिसिययल युटुब च्यानलबाट सार्वजनिक भएको छ।
उक्त गीतको शब्द दिनेश राज पुरि र संगीत अर्जुन पोखरेलको रहेको छ भने भिडियोलाई सुनिल क्षेत्रिले निर्देशन गरेका हुन्, जसमा कोरियोग्राफी अभि वाग्लेको रहेको छ । सुनिल क्षेत्रि र एलिना रायमाझीको नृत्यले भिडियोमा विशेष आकर्षण बनाएको छ ।
अजय रेग्मीले छायांकन गरेका यस भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend