logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बिशाल नेपालीको निर्देशनमा “दुई कदम” सार्वजनिक


  • जन आकाश
  • बुधबार, माघ १६ २०८१

काठमाडौं। चर्चित निर्देशक बिशाल नेपालीको निर्देशनमा निकै रमाइलो माया  पिरतीको  “दुई कदम” बोलको गीत (BNF Production) युटुब च्यानलबाट सार्वजनिक भएको छ।



उक्त गीतको शब्द, संगीत र आवाज रबिन भुसालको रहेको छ। साथै गीतको भिडियो निर्देशन बिशाल नेपालीले गरेका हुन् भने, छायांकन दिनेश पराजुलीको रहेको छ भिडियोमा आयुष खान र अश्विनी शाहीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

आधुनिक शैलीमा तयार पारिएको यस गीतले माया, पिरतीको भावनालाई प्रस्तुत गरेको छ, जसमा  बिशाल नेपालीको निर्देशनको विशेष प्रशंसा गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend