जन आकाश
काठमाडौं– नेपाली गीत सांगीतक बजारमा फेरी पनि ‘भुन भुन भमरा’ बोलको गीत माघ २२ गते सार्वजनिक भएको छ ।
लोक दोहोरी जनारामा बनेको यो गीतको शब्द सेखर अधिकारीले लेखेका छन् भने निशा सेरेस मगर र सेखर अधिकारीले मिठास पुर्ण आवाज राखेका छन् ।
ममता खत्रि बस्नेतले संगीत गरेको गीतमा धिरज खत्रि, अस्मिता पुरी, रेसम के.सी र नीसा सेरेस मगरको अभिनय रहेको छ ।
तिर्सना फिल्मस नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको निर्देशन राजन महर्जनले गरेका छन् भने केसव अधिकारीले छायाङ्कन गरेको भिडियोलाई हुम गैरेले सम्पादन गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend