logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

संगीत सागरको निर्देशनमा “टलक्क टलक्क” गीत सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, फाल्गुन २ २०८१

काठमाडौँ । संगीत सागरको निर्देशनमा “टलक्क टलक्क” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।



यस गीतमा प्रयास विश्वकर्माको शब्द रचना र उनको आफ्नै सङगीत रहेको छ । बाबुल गिरीको ऐरेन्ज रहेको यस गीतमा प्रयास विश्वकर्मा र साहिमा श्रेष्ठको आवाजमा रहेको गीत रबि ओड, गीता ढुङ्गाना, प्रयास विश्वकर्मा, केपिना गोतामे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गीत टलक्क टलक्क गरिमा फिल्मस युट्युव च्यानलबाट सार्वजनिक भएको छ । सैयौ भिडियोहरु निर्देशन गरिसकेका निर्देशक संगित सागरले यस पटक भने गायक रबि ओड र गाएक प्रयास बिस्वकर्मालाइ नचाएका छन यस भिडियोमा रबि ओड गीता ढुङ्गाना प्रयास बिस्वकर्मा र केपिना गोतामेको जोडजाड अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend