logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुरज बुढाथोकीको संगीत र स्वरमा ‘केटीहरू घमण्डी’ भिडियो सहित गीत सार्वजनिक


  • जन आकाश
  • बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । सुरज बुढाथोकी र सारदा रसाइलीको स्वरमा रहेको लोकदोहोरी गीत ‘केटीहरू घमण्डी नेपालको’सार्वजनिक भएको छ ।



बालकुमार श्रेष्ठको शब्द रचना, सुरज बुढाथोकीको संगीत, विष्णु तामाङको एरेञ्ज र कुमारसानु पुनको मिक्सिङ रहेको गीतको भिडियामा सुरेश काफ्लेको निर्देशन एवं

छायांकन रहेको छ भने भिडियोमा सुरज बुढाथोकी, अञ्जना, समिर सुवेदी, एलिना थपलिया, शिवु पाण्डे, सन्ध्या घतानी, कुसल नेपाललगायत कलाकारको अभिनय रहेको छ

। सुमन शंकरको मेकअप रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन एवं कलर छ । गीतको भिडियोे चिलगाडी फिल्मस् युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो
स्मरण रहोस सुरेस काफ्ले युट्युब च्यानलबाट एक महिना अगाडि अडियो सार्वजनिक गरीएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend