जन आकाश
काठमाडौं । कलाकार तथा निर्देशक दुर्गा बिरही र माया मगरको स्वरमा ‘बैशाख पछि जेठमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिरही र रोशन ओलीको शब्द, दुर्गा बिरहीको लय संकलन रहेको गीतको भिडियो निर्देशन समेत स्वंयम् बिरहीले गरेका छन् । बिशाल परियारको सिनेमाटोग्राफी रहेको भिडियोमा दिपक केसी र नमिता राइको अभिनय छ । गीतको भिडियो दुर्गा बिरही अफिसियल युट्युव च्यानलमा सार्वजनिक छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend