जन आकाश
काठमाडौं । लोकदोहोरी गीत “केही भनेकै छैन” युट्युबमा सार्वजनिक गरिएको छ।
सोमबार सार्वजनिक यो गीतमा गायिका शान्तिश्री परियार र सुदीप अधिकारीको स्वर छ। प्रेम विरहको यो गीतको शब्द तथा संगीत सुदीप स्वयंको हो। संगीत संयोजनको काम कमल सौरागले गरेका हुन्।
गीतको भिडिओमा मोडल ओबी रायमाझी र जुना विश्वकर्माको अभिनय छ। सुदीप बरालको छायांकन रहेको गीतको भिडिओ मनोज कार्कीले सम्पादन गरेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend