जन आकाश
काठमाडौ । मलेसियामा जारी एसिसि यु १६ को उपाधि नेपालले हात पारेको छ । आज भएको फाइनल खेलमा सिगापुरले दिएको ११४ रन नेपालले ८ विकेटको क्षतिमा २९ ओभरमा जय थापाकोे छक्का सँगै विजयी हासिल गरेर नेपालले एसिसि उपाधि प्राप्त गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend