logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गजल


  • जन आकाश
  • शुक्रबार, असोज ३ २०८२

रामचन्द्र खड्का

मनको पिडा सुनाएर कसरी हास्न सकिन्छ
अफ्ट्यारोमा लहरो समाएर बाच्न सकिन्छ ।



सम्बन्ध ब्यबहारले नै दर्शाउने रहेछ प्रिया
फर्काउन कठिन छ हृदयमा साच्न सकिन्छ ।

गीतको भावनामा डुवाएछु समय र जवानी
समाचारमा पनि अब प्रिया नाच्न सकिन्छ ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend