logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ओटिटीमा सार्वजनिक भयो “ऊनको स्वीटर”


  • जन आकाश
  • आइतबार, असोज ५ २०८२

काठमाडौं । यस वर्षको सुपरहिट फिल्म नको स्वीटर ओटिटी प्लेटफर्ममा रिलिज भएको छ।



विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म शुक्रबारदेखि नेपाली ओटिटी प्लेटफर्म एमएसएम भिडिओमा रिलिज गरिएको हो।

आर्टमाण्डुको प्रस्तुति तथा नवीन चौहानको लेखनरनिर्देशन रहेको यो फिल्म गत वैशाख २६ गते सिनेमा हलमा रिलिज भएको थियो। फिल्मले सुरूका दिनदेखि नै दर्शकहरूको मन जित्दै ३० वटाभन्दा बढी हलमा ५१ औं दिन मनाएको थियो।

यसमा समावेश गीतहरू समेत स्रोता तथा दर्शकहरूले निकै रूचाएका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend