logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिजेन्द्र नौबागे सर्बोउत्कूष्ट आधुनिक गित म्युजिक भिडियो मोडल अवार्ड २०८२ बाट अवाडेड


  • जन आकाश
  • मंगलबार, असोज ७ २०८२

काठमाडौं । “गित सङ्गीत र साहित्य को संगम ,अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन” भन्ने मुल नाराका साथ २०८२ भदौ ५ गते नेपाल चलचित्र बिकास बोर्ड चाबहिल मा काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेट प्रेश को आयोजना मा चौथो काव्य म्युजिक अवार्ड २०८२ सम्पन्न भयको छ ।



बरिष्ठ चलचित्र नायक कृष्ण मल्ल को प्रमुख आतिथ्यमा दक्षिण काली अफसेटप्रेश का अध्यक्ष टपेन्द्र केसि को सभापतित्वमा कार्यक्रम संम्योजक रमेश श्रेष्ठले गर्नु भयको थियो । उक्त अवार्ड कार्यक्रममा लोकप्रिय सर्जक, मोडल बिजेन्द्र नौबागे बर्ष सर्बोउत्कूष्ट आधुनिक गित म्युजिक भिडियो मोडल अवार्ड २०८२ बाट अवार्ड द्दारा पुरस्क्रृत हुन सफल । यसै  बिच बिभिन्न क्षेत्रमा आबद्द योगदान पु¥याएका समाजसेवी , व्यवसाय, स्रष्टा, सर्जक साथै कलाकारहरुलाई अवार्ड साथै सम्मानपत्र द्दारा पुरस्क्रृत गरिएको  थियो ।

उहाँ बिगत २०६३,६४ साल देखि अनवरत नेपाली गित संगितको क्षेत्रमा आफ्नो निरन्तर रुपमा गित संगित सिर्जना र भिडियो अभिनय मार्फत दर्शक, स्रोस्ताहरु माझ एकछत्र मन जित्दै आफुलाई स्थापित कलाकार बनाउन सफल हुनुभएको छ ।

आज उहाँको सिर्जना अभिनयको मुल्याङ्घन गर्दै आयोजक चौथो काव्य म्युजिक अवार्ड २०८२ ले अवार्डद्दारा सम्मान गरेको छ । उक्त कार्यक्रम दिपेन्द्र शाहीले सन्चालन गरेका थिय भने सभापतिको अनुमति लिई रमेश श्रेष्ठले समापन मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिय ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend