logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रबिन्द्र गुप्ता अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेटमा नेपालको प्रतिनिधि


  • जन आकाश
  • बिहिबार, असोज ९ २०८२

काठमाडौं । पाकिस्तान–अफगानिस्तान ह्विलचेयर क्रिकेट सिरिजमा नेपाली अम्पायर रबिन्द्र गुप्ता प्राविधिक समिति प्रमुख र म्याच रेफ्री नियुक्त भएका छन्।



आगामी सेप्टेम्बर २९ देखि अक्टोबर २ सम्म पाकिस्तानको कराँचीमा हुने उक्त सिरिजमा गुप्ताले प्राविधिक पक्षको नेतृत्व गर्नेछन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारीमा पुगेका हुन्। गुप्ताले यसअघि नेपालको घरेलु क्रिकेटमा विभिन्न खेल खेलाएको अनभुव छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend