logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लोकप्रिय गीत गोजीमा दाम छैन ले युट्युबमा १० करोड भ्युज


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । फिल्म ुचंगा चेटु मा समावेश लोकप्रिय गीत ुगोजीमा दाम छैनु ले युट्युबमा १० करोड भ्युजको आँकडा पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतले एक सय मिलियन भ्युज पाएको हो।



फिल्म ुचंगा चेटु को यस गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीले स्वर दिएको गीतको शब्द हरिहर तिमल्सिनाका हुन्।

ुगोजीमा दाम छैनु को भिडिओमा फिल्मका प्रमुख कलाकारहरू प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रबिन्द्र झा र सुरक्षा पन्त फिचर छन्। भिडिओको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने निरज कंडेलले डीओपीका रूपमा काम गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend