logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८२

काठमाडौं । हङकङ सिक्सेस, नेपाल आफ्नो पहिलो खेलमा अफगानिस्तानसंग १७ रनले पराजित भएको छ । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले १४ बलमा अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन ।



त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो अफगानिस्तानका लागि करिम जनातले सर्वाधिक ३५ रन बनाए ।बलिङमा नेपालका रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले एक विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend