logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमएडब्लू मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो सार्वजनिक


  • जन आकाश
  • आइतबार, कार्तिक ३० २०८२

झापा । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा भव्य समारोहका बीच नेपालको स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गर्यो्। अनावरण कार्यक्रम प्रमुख अतिथि श्रीप्रसाद मैनाली, पूर्व प्रदेश सभा सदस्य , विशेष अतिथि कुमारमणि पोख्रेल, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश, एलपी उप्रेती, केन्द्रीय समिति सदस्य, प्याब्सन, दिल्लीराम मैनाली, अध्यक्ष, रोटरी क्लब, विवेक सिकारिया, प्रबन्ध निर्देशक, एमएडब्ल्यू एमएडब्ल्यू वृद्वि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तले संयुक्त रूपमा सम्पन्न गरे। कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी तथा स्थानीय उद्योग (वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।



नामी भिगोको मूल्य रु. ३८,९९,००० निर्धारण गरिएको छ । अन्य मोडलहरु पनि रहेका छन् । मोडल अनुसारको प्राइज फरक फरक रहेको अनावरणको क्रममा बताइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend