जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)सिजन–२ मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । विराटनगर ४ खेलमा ३ जितसहित दोस्रो र कर्णाली ३ खेलमा एक जितसहित पाँचौ स्थानमा छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend