logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लामिनार द्वारा “मेरो सपनाको घर”— नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक


  • जन आकाश
  • सोमबार, मंसिर २९ २०८२

काठमाडौं — लामिनार भिट्रिफाईड टायलले “लामिनार -मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।



यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूमको पूर्ण रूपान्तरण निस्शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर यि प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend