logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • आइतबार, पुष ६ २०८२

सपना कुँवर ।

निको भए नि घाउ बाकि खत राखि दिनु
धोकेवाजलाई सम्झिने आदत राखि दिनु
प्रथम हुने रहेछौ धोकेवाजको उपाधिमा
कम्तिमा मेरो प्रेमको इज्जत राखि दिनु ।।



दुःख लुकाएर मुस्कुराउने बानी, सजिलो छैन आमा
बोकेर हिड्न पीडाको खानी, सजिलो छैन आमा
देख्नलाई मात्र हो मस्तको जिन्दगी यहाँ
साँचो कटाउनलाई जिन्दगानी, सजिलो छैन आमा।।

निको भए नि घाउ बाकि खत राखि दिनु
धोकेवाजलाई सम्झिने आदत राखि दिनु
प्रथम हुने रहेछौ धोकेवाजको उपाधिमा
कम्तिमा मेरो प्रेमको इज्जत राखि दिनु।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend