logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गजल


  • जन आकाश
  • बुधबार, माघ ७ २०८२

जवान छैन र त देशको छाति जलेको छ ।
आन्दोलनमा मेरो एउटा साथि जलेको छ ।



जलिसकेको गाउघर अब कतै बाकि रहेनछ
जल्न मात्र पानि रयो माटो माथि जलेको छ ।

कोहि लडाउन आउनेसम्म कल्पना रहेनछ
किल्ला भत्किएपछि आत्मघाती जलेको छ ।

टुलुटुलु हेर्दाहेर्दै परिवार गुमेको पत्तै भएनछ
रगतको भेल बग्नु बगेर दागबती जलेको छ ।

रामचन्द्र खडका
सिभिल ईन्जिनियर ,गजलकार
प्रेमिल अनुभुति
गजल कृति

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend