जन आकाश
दैलेख । दैलेख जिल्लाको क्षेत्र न. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसवाट उम्मेद्धार रहेका दिक्पाल शाही दैलेखका जानताको घरदैलोमा पुगेर निर्वाचनमा जिताउन आग्राह गरेका छन् । उनले आफुलाई मत माग्दै भनेको कुरा उल्लेख छ । गएको २०७९ मा जनताको अपार मायाले निर्वाचनमा जिताएपछि आफुले दुल्लु नगरपालिाकामा अवस्थित हस्पिटल बनाउन पहल गरेको र दैलेखलाई सडकमार्गवाट विकासको रणनीतिक मार्ग बनाउन पहल गरेको, पेट्रालियम पदार्थ उत्खनन् गर्न पहल गरेको तर ति कामाहरु गर्दागर्दै अपुरोमा नै संसद विघटन भएको छ ।
पुनः दैलेखी जनताले अपुरा रहेका कामहरुलाई पुरा गर्न मलाई जिताउने बचन दिएको जनआकाश मिडियासँग कुरा गर्दै बताएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend