logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नीताकुमारी थापाले जितिन् “भ्वाइस अफ नेपाल” सिजन ७ को उपाधि


  • जन आकाश
  • सोमबार, फाल्गुन ४ २०८२

काठमाडौं । गायन रियालिटी शो “द भ्वाइस अफ नेपाल” सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्।



शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन्। फिनालेमा उनीसँगै कोच खेम सेन्चुरीको टिमबाट सागर संसार राई, कोच प्रमोद खरेलको टिमबाट पुनम गुरूङ र कोच मेलिना राईको टिमबाट सञ्जिता दुरा प्रतिस्पर्धामा थिए।

सागर फस्र्ट रनरअप, पुनम सेकेण्ड रनरअप र सञ्जिता दुरा थर्ड रनरअप भएका हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend