जन आकाश
काठमाडौं । गोकुलगगाको चुचुरेमा शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न रामेछापको गोकुलगगा गाउपालिका वाड न १ चुचुरेको शिव आधारभूत विद्यालयको आगनमा सोहि विद्यालयका अध्यक्ष शिव बहादुर खडकाको अध्यक्षता, गोकुलगगा गाउपालिकाका अध्यक्ष काजी बहादुर खडकाको प्रमुख अतिथि,पालिकास्तरिय जनप्रतिनिधि, समाजसेवी, अबिभावकहरुको उपस्थितिमा गोकुलगगा गाउपालिकाकी उपाध्यक्ष उषा कार्कीले दीप प्रज्वलन गरी कार्यक्रमको शुभराम्भ भएको हो।
कार्यक्रम परिक्षा समिति चुचुरे शैक्षिक गुणस्तर अभिबृद्दि प्रोत्सान गर्ने उदेश्यले कार्यक्रम गरेको आयोजकले जानकारी दिएको हो। उक्त कार्यक्रममा यसै जनाआकाश मिडियाका अध्यक्ष मोहन कार्कीको पनि उपस्थिति रहेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend