logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गर्भवती महिलाको सेनाले गर्‍यो उद्धार


  • जन आकाश
  • सोमबार, बैशाख १४ २०८३

काठमाडौं । सुत्केरी व्यथाले समस्या परेकी महिलाको नेपाल सेनाले उद्धार गरेको छ । ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ दुर्गाभञ्जन गुल्मबाट खटिएको टोलीले उद्धार गरेको हो ।ढोरपाटन(८) देवीथान निवास महिलालाई उद्दार गरी उपचारका लागि सेनाले ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीसम्म पुर्‍याएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend