logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

नुवाकोट, धादिङ, चितवनबाट उद्धार लागि सशस्त्रको टोली परिचालन


  • जन आकाश
  • बुधबार, भाद्र १० २०८३

काठमाडौं । रसुवा बाढीपछि उद्धारका लागि सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिएको छ ।



सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार ठूलो संख्यामा सुरक्षाकर्मीहरु अहिले बाढी प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।

१९ न. गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेश आदमघाट, १७ नं. गण चितवनबाट ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend