logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा


  • जन आकाश
  • बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।



मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

सरकारमा रहेर जिम्मेवारी सम्हाल्दै आएकी यादवको राजीनामासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी नेतृत्वबारे चासो बढेको छ । उनको राजीनामाको कारण र त्यसपछिको राजनीतिक घटनाक्रमबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।

यादवको राजीनामासँगै सरकारले मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा पनि निर्णय गर्नुपर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend