जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिपछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा बैठक बोलाइएको हो।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend