जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक तथा पार्टीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend