logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ।त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी भएको हो।



आगलागीको कारण तथा मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend