logo मंगलबार, असोज ६ २०८३ | Tuesday 22nd September 2026

त्रिपुरेश्वरमा चालक आत्मदाह प्रकरणले प्रहरीको पोलिसिङ शैलीमाथि प्रश्न उठायो : सचेतक धिताल


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकले आत्मदाह गरेको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।



मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दुःख व्यक्त गर्दै सडकमा प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यका विषयमा तत्काल ध्यान दिन सरकारसँग आग्रह गरिन्।उनले आत्महत्या वा आत्मदाहलाई कुनै पनि रूपमा महिमामण्डन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend