logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मकवानपुरको ज्यामिरे बस्तीमा जमिन चिराचिरा, १६ परिवारलाई सुरक्षित ठाउँमा सारियो


  • जन आकाश
  • सोमबार, असोज १२ २०८३

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेको छ ।



प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

भिरालो सतहका बस्तीमा जमिन चिराचिरा परेपछि १५र१६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको मकवानपुर प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि जमिन गलेका कारण सो बस्तीको जमिन चिराचिरा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend